दफा
सशस्त्र प्रहरीको प्रशासन
:
सशस्त्र प्रहरीको प्रशासन यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानुन र नेपाल सरकारले समय समयमा दिएको निर्देशनको अधीनमा रही सशस्त्र प्रहरी महानिरीक्षक तथा तोकिएका अन्य सशस्त्र प्रहरी अधिकृतले सञ्चालन गर्नेछन्।